पुस १६ – नेपालको विभिन्न भागबाट आई अमेरिकाको न्यु ह्याम्सर राज्यमा बस्दै आएका गुरुङ समुदायले शुक्रबार ९ डिसेम्बर ३०० हुक्सेटमा ल्होछार मनाएको छ । न्यु ह्याम्सर तमु समाजले आयोजना गरेको यो दोस्रो ल्होसार हो ।
[...]
![]()
|
||||||
|
पुस १६ – नेपालको विभिन्न भागबाट आई अमेरिकाको न्यु ह्याम्सर राज्यमा बस्दै आएका गुरुङ समुदायले शुक्रबार ९ डिसेम्बर ३०० हुक्सेटमा ल्होछार मनाएको छ । न्यु ह्याम्सर तमु समाजले आयोजना गरेको यो दोस्रो ल्होसार हो । [...] [...] A tipical Neapli dance performed by Anamol, Parmita & Punam at Boston Lhochhar celebration by Boston Tamu Samaaj. Video by Parmita Gurung. [...] तमु जातिको महान् पर्व ल्होसारको पावन अवसरमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समुन्नति, सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्दछ। हाम्रो पार्टीले आफ्नो स्थापनाकालदेखि नै उत्पीडित जाति र समुदायको मुक्तिलाई वर्गीय मुक्तिसँग जोड्नुपर्ने यथार्थमाथि निरन्तर जोड दिँदै आएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा हाम्रो पार्टीको अग्रणी भूमिका रहेको र [...] |
||||||
|
Copyright © 2012 BostonNepal.com - All Rights Reserved Site Developed by Milan Gurung |
||||||