हार्दिक श्रदांजलि
Kharapani flood

पहिचानसहितको नेवाः स्वायत्त राज्यको माग गर्दै मोटरसाइकल र्‍यालीको

काठमाडौँ, जेठ ५- पहिचानसहितको नेवाः स्वायत्त राज्यको माग गर्दै नेवाः स्वायत्त राज्य स‍ंयुक्त सङ्घर्ष समितिद्वारा आज मोटरसाइकल र्‍यालीको आयोजना गरियो। बसन्तपुरमा भेला भएका सहभागीहरूलाई सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक नेवाः सङ्घका अध्यक्ष कृष्णबहादुर घजूले चार वर्षसम्म अभ्यासका क्रममा प्राप्त भएका प्रदेशसम्बन्धी सुझावलाई मुख्य तीन पार्टीका नेतृत्व वर्गले बेवास्ता गरेको आरोप लगाए।

[...]

रोमवासी नेपालीहरुले बाढ़ीपीड़ितहरुको लागी आर्थिक सङ्कलन

जनक पंगेनी, रोम – अन्नपूर्ण आधार शिविरको माछापुच्छ्रे हिमालमा गएको हिमपहिरोका कारण सेती नदीमा आएको बाढीमा परी घर बहार बिहिन हुन पुगेका पीडित परिवारजनहरुको सहयोगका लागी नेपाली समाज रोम, विभिन्न संघ संस्था र रोमवासी नेपालीहरुको पहलमा राहत स्वरुप सङ्कलन गरिएको छ ।

[...]

मगर संघ अमेरिकाको प्रेस बिज्ञप्ति

पहिचान र अधिकारको सुनिश्चितताकोलागि “मगराँत प्रदेश” नाम माग गर्नु मगरहरुको अधिकार भएको दाबी न्यू योर्क- मगर संघ अमेरिकाद्वारा नेपालमा प्रहरीद्वारा मगर संघको झन्डा जलाईएकोप्रति आपत्ति जनाएको छ। साथै मगर जातिको सम्मानजनक पहिचान र अधिकारको सुनिश्चितताकोलागि “मगराँत प्रदेश” नाम माग गर्नु सम्पूर्ण आदिवाशी जनजाति मगरहरुको अधिकार भएको बताएको छ।

पढ्नुहोस् संघद्वारा जारी [...]

(FNCCI) नेपाल उद्योग बाणिज्य महासंघ -साक्षात्कार कार्यक्रम ,म्यारील्याण्ड ,अमेरिका

विजय थापा भर्जिनिया मे १५ २०१२ का दिन ,अमेरिकाको म्यारील्याण्ड राज्यको सिल्भरस्प्रिंग स्थित नेपाली समुदायको चर्चित चमेना गृह घर ए कवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य तथा अमेरिका भ्रमणमा पाल्नु भएका प्रतिनिधि मण्डलसंग साक्षात्कार कार्यक्रमको आयोजना गरियो l साक्षात्कार कार्यक्रमको एक सवालको जवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्यले [...]

This page has been visited
count all hits
since Jan,2010