हार्दिक श्रदांजलि
Kharapani flood

थाम्नै गाह्रो हुँदो रैछ जवानीको भेलबाढी !-गजल

ईश्वर शाही कल्लेरि-९,धादिङ हाल्;दोहा,कतार

..मुटु छेड्ने धारिलो त्यो वचनले दुख्दैछु म !! धान्नै गाह्रो भड्किलो त्यै चलनले दुख्दैछु म !!

…अतितका यादहरु आँखा भरी आइ दिदा ! अझै पनि क्षणिक् झुटो मिलनले दुख्दैछु म !!

.थाम्नै गाह्रो हुँदो रैछ जवानीको भेलबाढी ! आफ्नै पापी गालपारा जोवनले दुख्दैछु म !!

उन्को सिउँदो पराइले भरी [...]

गजल -! – नीता के.सी

नीता के.सी ……… तेस्रा हुन जित्नुपर्छ दोस्रा हुन हार्नुपर्छ जिन्दगीमा धेरै इच्छा पूरै नभै मार्नुपर्छ

बास खोजी हिँडेपछि जमिन त मिलीहाल्छ रात भने कैलेकाहीँ भोकै पनि टार्नुपर्छ

बाध्यताले थिचेपछि निष्ठा पनि निलीहाल्छ वाचा कसम कैलेकाहीँ वरपर सार्नुपर्छ

नभए नि आँखा सामु सम्झनाले चिलीहाल्छ विश्वासको पुलबाट माया मोह तार्नुपर्छ

यात्रा सँधै किन हिन्थ्यो सोचेजस्तो गोरेटोमा मूलबाटोमा [...]

क्याम्ब्रिजमा कम्युनिटी लर्निंग सेन्टरको चालीसौ बार्षिक उत्सब सम्पन्न नेपाल र नेपालीहरुको पनि शानदार सहभागिता

Cambridge Mayer, David Maher taking Nepali food from CLC teacher Paul.

संयुक्त राज्य अमेरिकाको म्यास्सचुसेट्स राज्य स्थित क्याम्ब्रिजमा कम्युनिटी लर्निंग सेन्टरको चालीसौ बार्षिक उत्सब बिभिन्न देशहरुको साथ साथै नेपाल र नेपालीहरुको पनि शानदार सहभागिताका साथ् सम्पन्न भयो | यस कम्युनिटी लर्निंग सेन्टरमा बिश्व भर वाट करिब ७० देश वाट अमेरिका आएका बासिन्दहरु [...]

PATHWAYS TO FAMILY SUCCESS Pathways

This flyer is only for Cambridge Residents MA.

This page has been visited
count all hits
since Jan,2010